विदग्ध

Romanized: vidagdh, widagdha, widagdh, bidagdha

ज्यादै डढेको; पोलिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
ज्यादै डढेको; पोलिएको।
२.
पकाइएको; पक्व।
३.
खाएर पचाइसकिएको; हजम पारिएको।
४.
उद्भट विद्वान्; पण्डित।
५.
रसरङ्गमा भुल्ने; रसिक; रसज्ञ।
६.
सिपालु; चतुर; निपुण।

सम्बन्धित शब्दहरू