विमुग्ध

Romanized: vimugdh, wimugdha, wimugdh, bimugdha

ज्यादै मोहित; लट्ठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
ज्यादै मोहित; लट्ठ।
२.
भ्रममा परेको; भ्रान्त।
३.
आत्तिएको; अतालिएको।
४.
केही नजान्ने; मूढ।

सम्बन्धित शब्दहरू