अमुग्ध

Romanized: amugdh, amugdha

मुग्ध नभएको; अनासक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
मुग्ध नभएको; अनासक्त।
२.
चतुरो; सिपालु ।

सम्बन्धित शब्दहरू