अमुग्धता

Romanized: amugdhataa, amugdhat, amugdhata

अनाशक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अनाशक्ति।
२.
मुग्धताको अभाव; मोहित वा लट्ठ नभएको अवस्था।

सम्बन्धित शब्दहरू