मुग्ध

Romanized: mugdh, mugdha

मोहमा परेको; मक्ख; मोहित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
मोहमा परेको; मक्ख; मोहित।
२.
होसहवास गुम भएको; मूर्छित।
३.
मूढ; मूर्ख; अज्ञानी; जड।
४.
सरल; सिधासाधा; सोझो।
५.
प्रणयोन्मत्त।
६.
भुल गर्ने; भुलमा परेको।

सम्बन्धित शब्दहरू