मुग्धबुद्धि
Romanized: mugdhabuddhi
मूर्ख; जड; मूढ; मुग्धमति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
मूर्ख; जड; मूढ; मुग्धमति।
२.
सिधासाधा; सोझो।