तीक्ष्णबुद्धि
Romanized: tikshnabuddhi, teekshnabuddhi, teeksnabuddhi, tiiksnabuddhi
तिखो बुद्धि भएको; बुद्धिमान्; कुशाग्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
तिखो बुद्धि भएको; बुद्धिमान्; कुशाग्र।