तीक्ष्णगन्धा
Romanized: tikshnagandhaa, tikshnagandha, tiksnagandhaa, tikshnagandh
जीवन्ती लता, सुकुमेलको बोट, श्याम तुलसी, तुलसीको बोट, रायोको बोट वा साग आदि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
जीवन्ती लता, सुकुमेलको बोट, श्याम तुलसी, तुलसीको बोट, रायोको बोट वा साग आदि।