तीक्ष्णकन्द
Romanized: tikshnakanda, tikshnakand, tiksnakand, teekshnakanda
भित्र खोक्रा भएका हरिया लामा पात हुने, लामो डाँठमा सेतो डल्लो गुच्छा भएर टुप्पामा फुल्ने, माटोमुनि आलु जस्तै… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
भित्र खोक्रा भएका हरिया लामा पात हुने, लामो डाँठमा सेतो डल्लो गुच्छा भएर टुप्पामा फुल्ने, माटोमुनि आलु जस्तै गोल, थेप्चा दाना फल्ने, तरकारी, मसला र औषधीका काममा आउने, पहेँलो, रातो र सेतो तीन थरी बोक्रा हुने प्रसिद्ध कन्द।