तीक्ष्ण

Romanized: tikshna, tikshn, tiksn, teekshna

तिखारिएको; तिखो; धारिलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
तिखारिएको; तिखो; धारिलो।
२.
प्रखर; तीव्र; टाठो।
३.
गरम; उष्ण; कटु स्वभावको; कर्कश; सहिनसकिने ।
४.
तिक्खर स्वादको।

सम्बन्धित शब्दहरू