कुबुद्धि
Romanized: kubuddhi
खराब वा हानिकारक बुद्धि; मूर्खता; दुर्बुद्धि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
खराब वा हानिकारक बुद्धि; मूर्खता; दुर्बुद्धि।
२.
(विशेषण)
खराब बुद्धि भएको; मूर्ख।