गतबुद्धि
Romanized: gatabuddhi
बुद्धि नभएको; बुद्धिहीन; मतिभ्रष्ट; भ्रष्टमति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
बुद्धि नभएको; बुद्धिहीन; मतिभ्रष्ट; भ्रष्टमति।