सुबुद्धि

Romanized: shubuddhi, subuddhi

असल बुद्धि; राम्रो सोचाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
असल बुद्धि; राम्रो सोचाइ।
२.
(विशेषण) सद्बुद्धि भएको; बुद्धिमान्; समझदार।

सम्बन्धित शब्दहरू