अल्पबुद्धि

Romanized: alpabuddhi

कम बुद्धि वा छोटो बुद्धिको मान्छे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत अल्प+बुद्धि]

१.
कम बुद्धि वा छोटो बुद्धिको मान्छे।
२.
मन्द बुद्धि; थोरै बुद्धि।
३.
मन्द; मूर्ख; स्वाँठ; थोरै बुद्धि भएको।

सम्बन्धित शब्दहरू