अल्पवादी
Romanized: alpavaadi, alpawaadi, alpawadi, alpavaadee
थोरै बोल्ने; कम बोल्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
थोरै बोल्ने; कम बोल्ने।
२.
सभा वा समूहमा आफ्नो कम अनुभव र अरू कारणबाट कम बोल्ने (सदस्य वा व्यक्ति)।