अल्पव्ययी

Romanized: alpawyayi, alpavyayee, alpabyayi, alpawyayee

थोरै खर्च गर्ने; मितव्ययी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
थोरै खर्च गर्ने; मितव्ययी।

सम्बन्धित शब्दहरू