अपव्यय
Romanized: apavyay, apawyaya, apawyay, apabyaya
अनावश्यक वा अनुचित मात्रामा गरिने व्यय; अनुचित रूपमा गरिएको खर्च; फजुल खर्च; धनको दुरुपयोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अनावश्यक वा अनुचित मात्रामा गरिने व्यय; अनुचित रूपमा गरिएको खर्च; फजुल खर्च; धनको दुरुपयोग।
२.
खराब काममा गरिने खर्च।