अपवर्त्य
Romanized: apavarty, apawartya, apawarty, apabartya
बदल्न सकिने वा बदल्न हुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
बदल्न सकिने वा बदल्न हुने।
२.
फर्काउन योग्य; फिर्ता दिन लायक।
३.
(नाम)
कुनै एक सङ्ख्याले अर्को सङ्ख्यालाई गुणन गर्दा आउने गणितको राशि।