अपरावर्ती

Romanized: aparaavarti, aparaawarti, aparawarti, aparaavartee

काम नसकीकन नफर्कने वा नमोडिने; कुनै काममा पनि परिवर्तन नहुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
काम नसकीकन नफर्कने वा नमोडिने; कुनै काममा पनि परिवर्तन नहुने।

सम्बन्धित शब्दहरू