अपवर्ग

Romanized: apavarg, apawarga, apawarg, apabarga

सबै खालको कष्टबाट हुने छुटकारा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सबै खालको कष्टबाट हुने छुटकारा।
२.
सबै दुःखको नाश हुने न्यायवैशेषिक दर्शनले मानेको मोक्ष; मुक्ति; निर्वाण।
३.
त्याग; बलिदान।
४.
दान।
५.
कार्यसमाप्तिअनुसारको फलप्राप्ति।

सम्बन्धित शब्दहरू