अष्टवर्ग

Romanized: ashtavarga, ashtavarg, ashtawarga, ashtawarg

आठ औषधीहरूको समूह (जीवक, ऋषभक, मेदा, महामेदा, काकोली, क्षीरकाकोली, ऋद्धि र वृद्धि) । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आठ औषधीहरूको समूह (जीवक, ऋषभक, मेदा, महामेदा, काकोली, क्षीरकाकोली, ऋद्धि र वृद्धि) ।
२.
हिन्दू राज्यतन्त्रमा राज्यका आठ अङ्ग वा वर्ग (ऋषि, गाउँ वा नगर आदि बस्ती, दुर्ग, सेतु, हस्तिबन्धन, खानी, करग्रहण र सैन्यसंस्थापन)।
३.
वर्णहरूको आठ वर्ग (अवर्ग, कवर्ग, चवर्ग, टवर्ग, तवर्ग, पवर्ग, यवर्ग र शवर्ग)।

सम्बन्धित शब्दहरू