अष्टमी

Romanized: ashtami, ashtamee, astamee, astamii

शुक्लपक्ष वा कृष्णपक्षको आठौँ तिथि; चन्द्रमामा आठ कलायुक्त हुने दिन वा तिथि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
शुक्लपक्ष वा कृष्णपक्षको आठौँ तिथि; चन्द्रमामा आठ कलायुक्त हुने दिन वा तिथि।

सम्बन्धित शब्दहरू