अष्टमातृका

Romanized: ashtamaatrikaa, ashtamaatrika, ashtamatrikaa, astamaatrikaa

आठओटी मातृका देवी (ब्राह्मी, माहेश्वरी, इन्द्राणी, वाराही, वैष्णवी, कौमारी, चामुण्डा र चर्चिका); आठ मातृशक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
आठओटी मातृका देवी (ब्राह्मी, माहेश्वरी, इन्द्राणी, वाराही, वैष्णवी, कौमारी, चामुण्डा र चर्चिका); आठ मातृशक्ति।

सम्बन्धित शब्दहरू