अधिष्ठातृ

Romanized: adhishthaatri, adhishthatri, adhisthaatri, adhisthatri

निर्वाहक; परिचालक; सञ्चालक(स्त्री)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
निर्वाहक; परिचालक; सञ्चालक(स्त्री)।
२.
विश्वब्रह्माण्डकी सञ्चालिका; परमात्मा स्वरूपकी।
३.
सबैले मानेकी; सबैद्वारा पुजिएकी।
४.
स्थापना गर्ने; संस्थापिका।

सम्बन्धित शब्दहरू