अधिष्ठात्री

Romanized: adhishthaatri, adhishthatri, adhisthaatri, adhishthaatree

देवताहरूमध्ये सबैभन्दा बढी मानिएकी देवी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
देवताहरूमध्ये सबैभन्दा बढी मानिएकी देवी।
२.
कुनै वस्तु, स्थान वा कार्यकी स्वामिनी वा संरक्षिका।
३.
इष्टदेवी; कुलदेवी।

सम्बन्धित शब्दहरू