अधिष्ठित

Romanized: adhishthita, adhishthit, adhisthit, adhisthita

माथितिर चढेको; कसैमाथि बसेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
माथितिर चढेको; कसैमाथि बसेको।
२.
ठुलो पदमा रहेको।

सम्बन्धित शब्दहरू