प्रतिष्ठित

Romanized: pratishthita, pratishthit, pratisthit, pratisthita

इज्जत-प्रतिष्ठा भएको; मानसम्मान पाएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
इज्जत-प्रतिष्ठा भएको; मानसम्मान पाएको।
२.
प्रसिद्धि पाएको; प्रसिद्ध; प्रख्यात।

सम्बन्धित शब्दहरू