अप्रतिष्ठित
Romanized: apratishthita, apratishthit, apratisthit, apratisthita
वि. प्रतिष्ठा नभएको; मानमर्यादा नभएको; असम्मानित; अमर्यादित । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
वि. प्रतिष्ठा नभएको; मानमर्यादा नभएको; असम्मानित; अमर्यादित ।