अग्निष्ठ
Romanized: agnishtha, agnishth, agnisth, agnistha
भात पकाउने वा चामल भुट्ने फलामे भाँडो; कराही; ताप्के; ताउलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
भात पकाउने वा चामल भुट्ने फलामे भाँडो; कराही; ताप्के; ताउलो।