सुप्रतिष्ठित
Romanized: supratishthita, supratishthit, supratisthit, shupratishthita
राम्रो इज्जत र मान भएको; लोकप्रतिष्ठा पाएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
राम्रो इज्जत र मान भएको; लोकप्रतिष्ठा पाएको।
२.
राम्ररी प्रतिष्ठा भएको वा स्थापना गरिएको।
३.
सुप्रसिद्ध; विख्यात।