सुप्रतिष्ठा
Romanized: supratishthaa, supratishtha, supratisthaa, supratishth
असल र राम्रो प्रतिष्ठा वा स्थिति; राम्रो इज्जत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
असल र राम्रो प्रतिष्ठा वा स्थिति; राम्रो इज्जत।
२.
सुख्याति; सुप्रसिद्धि; सुयश। देवमन्दिर, प्रतिमा आदिको स्थापना।
३.
अभिषेक।