अधिष्ठान

Romanized: adhishthaana, adhishthaan, adhishthana, adhisthaana

कुनै स्थानको बसोबास; वासस्थान; डेरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै स्थानको बसोबास; वासस्थान; डेरा।
२.
नजिकैको जवाइ वा उभ्याइ।
३.
सहर; बस्ती।
४.
राजसिंहासन।
५.
आधार।

सम्बन्धित शब्दहरू