अधिष्ठाता

Romanized: adhishthaataa, adhishthaata, adhishthataa, adhisthaataa

कुनै संस्था वा कार्यालयको प्रमुख व्यक्ति; अध्यक्ष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै संस्था वा कार्यालयको प्रमुख व्यक्ति; अध्यक्ष।
२.
स्थापना गर्ने व्यक्ति; संस्थापक।
३.
प्रमुख संरक्षक।
४.
विश्वब्रह्माण्डका सञ्चालक वा अधिपति; परमात्मा; ईश्वर।

सम्बन्धित शब्दहरू