अकुण्ठा
Romanized: akunthaa, akunth, akuntha
मानसिक अवरोध वा कुण्ठित हुने अवस्थाको अभाव; बाधाव्यवधान नहुने स्थिति वा सो स्थितिको बोध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
मानसिक अवरोध वा कुण्ठित हुने अवस्थाको अभाव; बाधाव्यवधान नहुने स्थिति वा सो स्थितिको बोध।