अकुत
Romanized: akut, akuta
विपुल; अपरिमित; यति नै छ भन्ने अनुमान गर्न नसकिने; भरपुर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
विपुल; अपरिमित; यति नै छ भन्ने अनुमान गर्न नसकिने; भरपुर।