कुण्ठा
Romanized: kunthaa, kunth, kuntha
कुनै व्यक्तिमा सुषुप्त रूपले रहने मानसिक असन्तुष्टि वा अतृप्तिको भावना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै व्यक्तिमा सुषुप्त रूपले रहने मानसिक असन्तुष्टि वा अतृप्तिको भावना।
२.
प्रगतिका कार्यमा बाधा पुऱ्याउने सङ्कोच वा लाजले युक्त हीन मनोभाव।
३.
बाधा-अड्काउ; अवरोध।