कण्ठा

Romanized: kanthaa, kanth, kantha

सुनले मोरेको २७ वा ३२ दानाको रुद्राक्षको माला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
सुनले मोरेको २७ वा ३२ दानाको रुद्राक्षको माला।
२.
पशुपक्षीको घाँटीमा हुने (भिन्न भिन्न रङको) रेखा; कण्ठी।
३.
त्यस्तो रेखा भएको पशुपक्षी।

सम्बन्धित शब्दहरू