कण्ठावाल
Romanized: kanthaavaala, kanthaavaal, kanthaavala, kanthavaala
घाँटीमा अर्धचन्द्राकार रेखा भएको (पशु वा पक्षी)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
घाँटीमा अर्धचन्द्राकार रेखा भएको (पशु वा पक्षी)।
२.
घाँटीमा गहना वा डोरी धारण गरेको।
३.
घाँटीमा लगाइने कण्ठी वा कुनै धातुको गहना भएको।