कण्ठ

Romanized: kanth, kantha

खकाल्नु र मेरुदण्डको सिरानदेखि लिएर चिउँडो र खोप्रेबुढीसम्मको शारीरिक (खास मान्छेको) अवयव; घित्रो; गलो,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
खकाल्नु र मेरुदण्डको सिरानदेखि लिएर चिउँडो र खोप्रेबुढीसम्मको शारीरिक (खास मान्छेको) अवयव; घित्रो; गलो, गर्धन, घोक्रो इ. को सामूहिक नाम; घाँटी।
२.
(विशेषण) आउँदो भएको (पाठ, कविता इ.); मुखाग्र, कण्ठस्थ।

सम्बन्धित शब्दहरू