कण्ठद्वार
Romanized: kanthadvaara, kanthadvaar, kanthadwaara, kanthadvar
घाँटीबाट पेट वा फोक्सोतिर जाने नली; कण्ठनली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
घाँटीबाट पेट वा फोक्सोतिर जाने नली; कण्ठनली।