कण्ठहार
Romanized: kanthahaara, kanthahaar, kanthahar, kanthahara
प्रायः उच्च घरानका महिलाले घाँटीमा लगाउने मालाका आकारको गहना (नेकलेस)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
प्रायः उच्च घरानका महिलाले घाँटीमा लगाउने मालाका आकारको गहना (नेकलेस)।
२.
घाँटीमा लगाइने मालाका आकारको कुनै पनि गहना (कण्ठश्री, कण्ठमाला, तिलहरी इ.)।