कण्ठस्थ
Romanized: kanthasth, kanthashtha, kanthashth, kanthastha
आउँदो भएको (पाठ इ.); कण्ठाग्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
आउँदो भएको (पाठ इ.); कण्ठाग्र।
२.
घाँटीमा रहेको; कण्ठमा रहेको।