कक्षस्थ

Romanized: kakshastha, kakshasth, kaksasth, kakshashtha

कक्षमा रहेको; काखको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कक्षमा रहेको; काखको।
२.
परिक्रमा पथमा रहेको।

सम्बन्धित शब्दहरू