कायस्थ

Romanized: kaayastha, kaayasth, kayasth, kaayashtha

लेखापढी गरेर जीवन चलाउने व्यक्ति; मुनिम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत ८ ग्रिक. स्काइथी]

१.
लेखापढी गरेर जीवन चलाउने व्यक्ति; मुनिम।
२.
प्रायः तराईमा बस्ने एक जाति; काइते।

सम्बन्धित शब्दहरू