कूटस्थ

Romanized: kutasth, kootastha, kutashtha, kootasth

माथिल्लो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
माथिल्लो।
२.
नटाँसिएको; निर्लिप्त।
३.
अचल; गुप्त।

सम्बन्धित शब्दहरू