तटस्थ
Romanized: tatasth, tatashtha, tatashth, tatastha
तटमा अवस्थित; समुद्री किनारमा रहेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
तटमा अवस्थित; समुद्री किनारमा रहेको।
२.
निकटमा रहने।
३.
कुनै गुटमा नलाग्ने वा कसैको पक्ष नलिने; मध्यस्थ; निष्पक्ष।