तटस्थीकरण

Romanized: tatasthikaran, tatashthikarana, tatastheekarana, tatashthikaran

कुनै देश वा स्थानलाई तटस्थ बनाउने वा तत्सम्बन्धी कुराको घोषणा गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कुनै देश वा स्थानलाई तटस्थ बनाउने वा तत्सम्बन्धी कुराको घोषणा गर्ने काम।
२.
प्रतिकूल गुण, शक्ति आदिद्वारा कुनै वस्तुको प्रभाव निष्क्रिय पार्ने काम।

सम्बन्धित शब्दहरू