आदरार्थी

Romanized: aadaraarthi, aadararthi, adaraarthi, aadaraarthee

आदर जनाउन प्रयोग गरिने; आदर बुझाउने (व्याकरणका विभिन्न रूपायक प्रत्यय वा बहुवचन, उदा.- तिमी जाऊ, तपाईं… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
आदर जनाउन प्रयोग गरिने; आदर बुझाउने (व्याकरणका विभिन्न रूपायक प्रत्यय वा बहुवचन, उदा.- तिमी जाऊ, तपाईं जानुहोस्, हजुर पाल्नुभयो, मौसुफको फिर्ती सवारी भयो इ.)।
२.
आदर खोज्ने; आदरको अभिलाषा राख्ने।

सम्बन्धित शब्दहरू