आदेशार्थी

Romanized: aadeshaarthi, aadesharthi, adeshaarthi, aadesaarthi

कुनै कुरा अह्राइएको वा खटाइएको सूचना दिने वाक्य वा शब्द; आदेशको अर्थ बोकेको शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
कुनै कुरा अह्राइएको वा खटाइएको सूचना दिने वाक्य वा शब्द; आदेशको अर्थ बोकेको शब्द।
२.
आदेशको बोध गराउने।

सम्बन्धित शब्दहरू