अनेकार्थी

Romanized: anekaarthi, anekaarthee, anekarthee, anekarthii

वि. अनेकार्थ। (उदा.- माल नेपाली भाषाको अनेकार्थी शब्द हो।) उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
वि. अनेकार्थ। (उदा.- माल नेपाली भाषाको अनेकार्थी शब्द हो।)

उदाहरण वाक्य

  • माल नेपाली भाषाको अनेकार्थी शब्द हो।

सम्बन्धित शब्दहरू